Logo

सौर्य बत्ती जडानका लागि स्थानीयले दियो निकासा, भदौं १५ भित्रै कार्यान्वयमा ल्याउन निर्देशन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सौर्य बत्ती जडानका लागि आफु मातहतका निकायलाई निर्देशन दिएको छ । आगामी भदौ १५ गतेभित्र सौर्य सडक बत्ती बाल्ने गरी तत्काल योजना पेश गर्न दिर्नेशन दिएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न नगरपालिकामा सौर्य वत्ती जडानका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम…