Logo

३१ प्रतिशतले सेयर कर्जा बढ्यो, एक बर्षमै ३५ अर्ब रुपैयाँ प्रवाह

काठमाडौं । १ वर्षको अवधिमा सेयर कर्जा ३१ प्रतशतले बढेको छ । पछिल्लो १ वर्षको अवधिमा सेयर कर्जा उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । २०७२ सालमा विभिन्न बैंक वित्तीय संस्थाले ३५ अर्ब रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जुन २०७१ को तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । २०७१ मा त्यस्तो…