Logo

नेप्सेमा नयाँ रेकर्ड, साढे ४ अंकले बढ्दा २ अर्व १९ करोडको कारोवार,

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ५६ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ६ सय १४ दशमलव १५ अंकमा पुगेर बन्द भएको छ । मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १२ दशमलव ५३ अंकले उकालो लागेको छ । सो दिन होटल समुह ५९ दशमलव १८,जलविद्युत समुह ५६ दशमलव…