Logo

सेञ्चुरी बैंकको तेस्रो एक्स्टेन्सन काउन्टर मनमैजुमा, बुधवारदेखि कारोवार शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको मनमैजुमा तेस्रो एक्सटेन्सन् काउन्टर स्थापना गरेको छ । बैंकले बुधवारदेखि सो काउन्टरको शुरुवात गरेको हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम…