Logo

राष्ट्रिय योजना आयोगको सदस्यमा चार सदस्य नियुक्त, रिक्त सचिवमा चुडामणि पौडेलको बढुवा

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा नियुक्तिको निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । यस्तै बैठकले नेपाल र गणतन्त्र…