Logo

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदी भने १० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मुल्य बिहिबार ओरालो लागेको हो । बिहिबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ५८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । युरोपियन युनियनबाट ब्रिटेन अलग रहने निर्णय आएसँगै नेपाली बजारमा सुनको मुल्य एकैपटक सवैभन्दा…