Logo

यसरी रह्यो नेपालीको मुद्राको नाम रुपैयाँ, डलर र पाउण्डको यस्तो छ कथा

हरेक देशले आफूले प्रचलनमा ल्याउने मुद्रालाई निश्चित नाम दिएको हुन्छ । फरक फरक देशबीच मुद्राको नाम फरक हुनुमा त्यहाँको संस्कृति र भाषाको विशेष भुमिका रहन्छ । अक्सफोर्ड डिक्सनरीले आफ्नो ब्लग अक्सफोर्डवर्ड्समा विश्वकायी विभिन्न मुद्राको नाम पछाडीको अर्थ खोजेको छ । कुनै मुद्राको नाम त्यहिं राखिनुमा अक्सफोर्डवर्ड्सले रोचकविषय अघि सारेको छ । रुपैयाँ नेपालसहित रुपैयाँ जस्तै…