Logo

साइवर सुरक्षा रणनीति कार्यान्वयनको सही समय, नियामक र विज्ञवीच समन्वय नहुँदा समस्या

काठमाडौं । साइवर सेक्युरेटि सम्वन्धी रणनिती कार्यान्वयनका लागि अहिले सही समय भएको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले बताए । मंगलवार साइवर सेक्युरिटी स्ट्राटेजि तथा चाइल्ड अनलाइन प्रोटेक्सन बर्कसप कार्यक्रममा यस्तो बताएका हुन् । साथै साइवर सुरक्षा सम्वन्धी  काममा प्राधिकरणले चाँडै काम शुरु गर्ने योजना रहेको बताए । सो अवसरमा झाले नेपालमा इन्टरनेटप्रयोगकर्ता  बढी रहेको…