Logo

सामान्य बढ्यो सुनको भाउ, प्रतितोला ५९ हजारमा कारोवार, चाँदीमा पनि बृद्धि

काठमाडौं । आइतवार सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन प्रतितोला १ सयले बढेर ५९ हजार रुपैयाँमा पुगेको हो । यसअघि शुक्रवार सुनको भाउ ५८ हजार ९ सय रुपैयाँमा झरेको थियो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदी तोलाको…