Logo

रासन कार्ड लागू गर्न कमिटि गठन, ३ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । सरकारले रासन कार्ड कार्यान्वयनमा ल्याउनका लागि कमिटि गठन गरेको छ । आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको लागि रासन कार्ड लागू गर्ने सम्बन्धमा अध्ययन गर्न कमिटि गठन गरेको हो । मन्त्रालयको यहि असार २२ गतेको मन्त्रिस्तरीय निर्णयले कमिटि गठन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा ६ सदस्यीय कमिटि…