Logo

विहानको बोर्ड बैंठकद्वारा मौद्रिक नीति स्वीकृति, दिउसो २ बजे सार्वजनिक

काठमाडौं । केही समय देखि अन्यौलमा रहेको आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति आज आउने भएको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंक संचालक समितिले उक्त मौद्रिक नीति स्वीकृति गरेकाले आजै दिउसो २ बजे ल्याउन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त नीति ¥याडिसन होटलमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आइतबार नै…