Logo

सेयर बजारमार्फत भित्रिएको कालोधन छानविन शुरु, २० प्रतिशत अबैध रकम रहेको आशंका

काठमाडौं । सेयर बजारमा कालोधन भित्रिएको आशंकामा छानविन गर्न नेपाल धितोपत्र बोर्डले छानविन कमिटि गठन गरेको छ । बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा छानविन कमिटि गठन गरिएको हो । बोर्डको अघिल्लो हप्ताको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयर बजारमा भैरहेको अवैध कारोवारको छानविन गर्न कमिटि गठन गर्ने निर्णय गरेको थियो…