Logo

ट्रेकिङ इन नेपाल एप्स सार्वजनिक, पदयात्रामा पर्यटकको गाइड बन्ने दावी

काठमाडौं । हनी गाइडको ‘ट्रेकिङ इन नेपाल’ मोवाइल एप्स सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको सो मोवाइल एप्सले पदयात्रा गर्ने पर्यटकलाई सुरक्षित राख्ने बताइएको छ । सो एप्सले सो मार्गका गाउँ ठाउँ र त्यहाँ पाइने प्राकृतिक तथा मानवनिर्मित सवै आकर्षणहरुबारे पदयात्रीलाई सूचना दिन्छ । यो एप्समा बाटो विराएमा चेतावनी दिने डेभिएसन अलर्ट छ ।…