Logo

‘नार्कोसी’ संचालनमा, सबै समाचार एकै ठाउँमा हेर्न सकिने

अष्ट्रेलिया। विभिन्न अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचार, विचार तथा सूचनाहरुलाई एउटै साइटमा उपलब्ध गराउने उद्देश्य अनुरुप नार्कोसी संचालनमा आएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक, स्रोता तथा दर्शकहरुलाई आफ्नो ईच्छा अनुसारको समाचार, विचार तथा सूचनासम्म सजिलो पहूच पुर्याउने उद्देश्यले बुनेशा इन्टरनेसनलले नार्कोसी डटकम संचालनमा ल्याएको हो । अष्टे«लियामा रहेका सूचना प्रविधि विज्ञ तथा…