Logo

बुलेट खरिदमा मन्त्रालय र निगमबीच मत वाझियो, अदालत जाने व्यवसायीको चेतावनी

काठमाडौं । उद्योगीलाई ग्याँस बुलेट खरिद गर्न दिने विषयमा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबीच मत बाझिएको छ । निगमले एकतर्फी रुपमा व्यवसायीलाई ग्याँस खरिद गर्न अनुमति दिएकाले त्यसलाई तत्काल रोक लगाएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ती नै जारी गरेर तत्कालका लागि बुलेट खरिद प्रक्रिया रोक्न दिर्नेशन दिएको छ । ट्याङ्कर तथा…