Logo

सार्क सीसीआईका अध्यक्ष वैद्यले सुनाए सय दिने प्रगति, औद्योगिक ग्राम बनाउनेदेखि उद्यमी सम्मानको तयारी

सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (सार्क सीसीआई)का अध्यक्ष सुरज वैद्यले आफ्नो सय दिन प्रगति सुनाएका छन् । काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गरेर उनले आफूले नेतृत्व सम्हालनेपछि सार्क सीसीआईले गरेका काम तथा भावि योजना सुनाएका हुन् । सार्क सीसीआईको गत चैत १ गते काठमाडौंमा सम्पन्न कार्यक्रमले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं औद्योगिक व्यवसायिक…