Logo

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा पनि २५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । विहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । बजारमा सुनको मूल्य बढेर प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको मूल्य पनि उच्च रुपमा बढेको हो । विहीबार चाँदी एकैपटक प्रतितोला २५ रुपैयाँले…