Logo

उद्योगीले दिए प्रधानमन्त्रीलाई शुभकामना,कृषि क्षेत्रको विकासका लागि काम गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग…