Logo

एनटिसीको रिचार्ज कार्डमा आएको समस्या समाधान, सिस्टमलाई पुरानै अवस्थामा फर्काइयो

काठमाडौं । नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्डमा शनिवारदेखि आएको समस्या समाधान भएको छ । टेलिकमको रिचार्जमा करिव ४० घण्टादेखि आएको समस्या आइतवार ३ बजेदेखि समाधान भएकोसहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । सिस्टमलाई पून पहिलाकै अवस्थामा(रोलव्याक) गरेपछि समस्या समाधान भएको  हो । सिस्टम अपग्रेडका लागि सफ्टवेयर अपडेट गर्नेक्रममा समस्या भएको थियो । सफ्टवेयर अपडेट आधा घण्टामा…