Logo

बोर्डले किन खारेज गर्यो कालोधन अध्ययन समिति, के लगानीकर्तालाई राहत मिल्ला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिएको कोलोधनको छानविन गर्न गठन गरेको समिति नै खारेज गरेको छ । बोर्डले केही समय अघि सेयर बजारमा कालोधन भित्रिएको भन्दै सम्पती शुद्धिकरण सम्बन्धी अध्ययन समिति गठन गरेको थियो । उक्त समिति गठन गर्दा लगानीकर्तामा अवाश्यक भ्रम फैलन गएको भन्दै खारेज नै गरिएको बोर्डद्वारा विज्ञप्तीमा उल्लेख छ ।…