Logo

काठमाडौं टावर निर्माणमा ठेकेदारको लापरबाही, सम्झौता रद्द गर्ने महानगरपालिको चेतावनी

काठमाडौं । ठेकेदारको लापरबाहीले पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै शुरु हुन सकेको छैन । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइकाबीच भएको सझौता अनुसार गत चैतदेखि काम शुरु गर्नुपर्ने भएपनि हालसम्म काम नै शुरु नभएको हो । पुरानो बसपार्कको टावर बन्ने क्षेत्रमा हाल जस्ताको बार लगाएर मात्र राखेको छ ।…