Logo

ग्लोबल आइएमईले दियो स्कुललाई १२ थान कम्प्युटर, आधुनिक शिक्षामा पहुँच

काडमाडौं । ग्लोबल आइएमई बैंकले सरकारी विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ । बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा सोही जिल्लाका विभिन्न सरकारी विद्यालयलाई १२ थान कम्प्युटर वितरण गरेको हो । आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा बिद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरिएको…