Logo

हिमालय कलेज र एनएमबी बैंकवीच शैक्षिक कर्जा सम्झौता, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ च्यसल र एनएमबी बैंक लिमिटेडबीच शैक्षिक कर्जा योजना सम्वन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न सकिने गरी समझादारी भएको हो । समझदारी पत्रमा कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंक्का प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गरे । आर्थिक अभावले इन्जिनियरिङ पढ्न नपाएका जेहेन्दार विद्यार्थीले यो…