Logo

कृषि विकास बैंकले २५७ करोड कमाउँदा वाणिज्यले कमायो २६४ करोड, दुवैको नाफामा गिरावट

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण सार्वजनिक गरेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक दुवैले आफ्नो नाफा घटाएका छन् । सरकारी स्वामित्वको यी दुई बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा गिरावट आएको हो । गत आवमा कृषि विकास बैंकले २ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो आवको…