Logo

आईसीएफसीले १७ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्ना सेयर धनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरण सम्बन्धमा फाइनान्स संचालक समितिको हिजो बसेको बैंठकले निर्णय गरेको हो । उक्त निर्णयसँगै फाइनान्सले सो वारेमा आजै नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । बोनस सेयर वितरणका लागि स्वीकृति लिन केही समयभित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको…