Logo

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज (शनिबार) दिउँसो कोशी,…