Logo

मोबाईल फाईनान्सियल सर्भिस प्रदान गर्दै एनसेल, फण्ड ट्रान्सफरदेखि विलतिर्न सकिने

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल फाईनान्सियल सर्भिस’ संचालनमा ल्याउने भएको छ । एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले कम्पनीले थप लगानी बृद्धिका साथै आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याउने बताएका हुन् । ‘नेपाल राष्ट्र बंैकले केही समय अगाडी मोबाईल फाईनान्सियल सर्भिस ग्राहकलाई प्रदान गर्नका लागि छुट्टै काननी व्यबस्थाको नीति ल्याएको थियो,’ उनले भने,…