Logo

राष्ट्र बैंकले जारी गर्यो २ हप्ताको लागि ५ अर्बको रिपो, ३ बजेसम्म भर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । राष्ट्र बैंकले २ दशमलव १९ प्रतिशत व्याज हुने गरी रिपो जारी गरेको हो । आज जारी गरेको रिपोमा ब्याजदर करिडोरको तल्लो सिमामा रही क, ख र ग वर्गको बैंक वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले सो रिपो २ हप्ताको लागि…