Logo

कालोधन भित्रिन नदिन ब्रोकर कारोवारमा निगरानी बढाइँदै, केवाइसी र डेली रिर्पोटिङमा कडाई

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा स्रोत नखुलेको रकम (कालोधन) भित्रन नदिन धितोपत्र सम्बन्धी निर्देशिका नै परिमार्जन गर्ने भएको छ । हालको निर्देशिकालाई परिमार्जन गरी कालोधन रोक्नलाई अझै कडाई गर्न लागिएको हो । निर्देशिका परिमार्जनको सम्बन्धमा छलफल भइरहेको र केही समयभित्रै टुङ्गोमा पुगिने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए । गिरीका अनुसार…