Logo

रेमिट्यान्स घटेको प्रति प्रमको चिन्ता, विदेशीले नेपाली कामदार लिन छाडे अव के गर्ने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा भित्र्ने रेमिट्यान्स घटेको प्रति चिन्ता व्यक्त गरेका छन् । ‘पछिल्लो समय देशको अर्थतन्त्र धानिरहेको रेमिट्यान्स भित्रने बृद्धिदर घटेको छ,’ नेपाल आर्थिक संघको रजत जयन्त्री कार्यक्रममा उनले भने, ‘जसले अर्थतन्त्रममा ठूलो समस्या ल्याउनेछ ।’ देशमा उद्योग कलकारखाना नफस्टाएको अवस्थामा रेमिट्यान्सले देशको अर्थतन्त्र जोगाइरहेको भन्दै आगामी दिनमा त्यसले समस्या ल्याउने बताए…