Logo

बैंकिङ समुहले घटायो नेप्से, करिव १० अंकले घट्दा १ अर्व ६५ करोडको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ९ दशमलव ९७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय २४ दशमलव ८३ अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ…