Logo

ह्याकरको निसानामा बैङ्क, विश्वव्यापी बैंङ्किङ प्रणालीनै जोखिममा

विश्वभरका बैङ्कमा ‘म्यासेजिङ नेटवर्क’ सञ्चालन गरिरहेको स्विफ्टले हालै आफ्ना सदस्य बैङ्कहरुलाई लक्षित गरेको नयाँ ह्याकिङका बारेमा जानकारी दिदैं यसबाट सुरक्षित रहनआग्रह गर्याे । तर उसले यसबाट प्रभावित बैङ्कको नाम पनि खुलाएन । बङ्गलादेश, भियतनाम, फिलिपिन्स र इक्वेडरका बैङ्कका सुरक्षा संयन्त्रमा भएको आक्रमण पछि स्विफ्टले यस्तो जानकारी सहितको आग्रह बाहिर ल्याएको हो । तथ्य के छ…