Logo

त्रिशुली–गल्छी ७५ मेवा हाइड्रोको जग्गा अधिग्रहण शुरु, लक्ष्मीको नेतृत्वमा ११ बैंकको लगानी

काठमाडौं । नुवाकोट र धादिङको सिमानामा बन्न लागको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको छ । हाल सो आयोजना निर्माणका लागि स्थानीय स्तरमा जग्गा अधिग्रहण गर्ने काम शुरु भएको सो आयोजना निर्माता कम्पनी सिद्धकाली पावर लिमिटेडका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार हाल आयोजनाको बाँध बस्ने ठाउँको जग्गा अधिग्रहण भइरहेको छ ।…