Logo

फागु पर्वलाई दुर्घटनारहित बनाउन उपत्यका ट्राफिकको कडाई, उच्छृङखल गतिबिधी गर्नेमाथि धमाधम कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र ब्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् ।कार्यालयले होली पर्व मनाउने क्रममा…