Logo

नबिल इक्विटी फण्डको इकाई सर्वसाधारणमा जारी, १६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशन गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको सेयर सर्वसाधारणमा जारी गरेको हो । नबिल म्युचअल फण्डले आईतबारदेखि सोको आबेदन खुला गरेको हो । फण्डले खुला गरेको १० करोड इकाइमध्ये ८ करोड ५० लाख इकाई…