Logo

महिन्द्राको नयाँ शोरुम जनकपुरमा, एमयुभीएस देखि पावरोल जेनेरेटर उपलब्ध

काठमाडौं । महिन्द्रा गाडीको नयाँ शोरुम जनकपुरमा स्थापना गरिएको छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी गुप्र अन्तर्गतको शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्सको मुजेलियामा स्थापना गरिएको हो । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुसार शोरुम स्थापना गरिएको बताइएको छ । शोरुम मार्पmत कम्पनीले महिन्द्राका एमयुभीएस, ट्रयाक्टर र पावरोल जेनेरेटर पनि उपलब्ध गराएको…