Logo

मोफसलमा बढ्दै सुविधा सम्पन्न होटल, दाङमा खुल्दै छ १० करोडको होटल माला इन

काठमाडौं । पछिल्लो समय मोफसलमा आधुनिक तथा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । पोखरा, चितवन,लुम्विनी पछि मुलुकका अन्य ठूला शहरमा समेत स्तरिय होटल बढ्दै गएका छन् । ‘इमर्जिङ सिटी’ को रुपमा परिचित दाङको घोराहीमा पनि यस्ता होटल खुल्न थालेका छन् । यसैक्रममा दाङ आधुनिक सुविधासहितको नयाँ होटल सञ्चालनमा आउने भएको छ । दाङको…