Logo

सिजी इओन कर्भ मोवाइल सार्वजनिक, बजार मूल्य ४ हजार ८ सय ९९

काठमाडौं । सिजी मोवाइल्सले सिजी इओन कर्भ सार्वजनिक गरेको छ । कम्पनीले सो मोवाइलको मूल्य ४ हजार ८ सय ९९ तोकेको छ । यसमा लेटेस्ट एण्ड्रोइड भर्सन ६ दशमलव ० मार्समालो र ४ इञ्चको स्क्रिन छ । त्यस्तै ४ जिवीको स्टोरेज क्यापासिटी भएको सो फोनमा १ दशमलव २ गिगाहर्ज क्वाड कोर प्रोसेसर छ । त्यसैगरी…