Logo

एनटिसीको थ्रीजी सेवा ७५ वटै जिल्लामा , उच्च गतिको डाटा डाउनलोड तथा अपलोड सुविधा

काठमाडौं । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसउम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते यो सेवा सञ्चालन आरम्भ गरेको हो । नेपाल…