Logo

दोस्रो दिन पनि दोहोरो अंकमा घट्यो नेप्से, किन निरास हुँदैछन् लगानीकर्ता ?

काठमाडौं । दशै लगत्तै बजार बढ्ने आशमा बसेका लगानीकर्ता दोस्रो दिन पनि निरास बन्न पुगेका छन् । बजार खुलको केही सयम समान्य बढेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुग्यो । सोमबार नेप्से परिसुचक १० दशमलव ३८ अंकले घट्दै १ हजार ८ सय अंकभन्दा तल झरेर अडिएको छ । बैंकिङ र बीमा समुहको परिसुचक ओरालो…