Logo

सेयर बजारमा एनआरएन प्रवेशको लागि कार्यविधि बनाइदै, कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो वजारमा गैर आवासीय नेपाली (एनआरएन) लाई सहभागी गराउन कार्यविधी बनाउने भएको छ । उक्त कार्यविधि निर्माणको लागि बोर्डले एक समिति गठन गरेको छ । कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो । जसमा अर्थमन्त्रालय, नेपाल राष्ट्र वैंक…