Logo

महालक्ष्मी विकास बैंकद्वारा जीएमडब्लु २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले ग्लोबल मनि वीक २०२४ (जीएमडब्लु २०२४) को अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय…