Logo

हिमालय एयरलाइन्सको कोलम्बोमा परिवारका लागि आकर्षक उपहार, प्रतिव्यक्ति दुई तर्फी भाडा ३५ हजार

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौंबाट कोलम्बो घुम्न जाने योजना बनाइ रहेका ग्राहकहरुका लागि आकर्षक टिकट दर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने सो परिवारको लागि एअरलाइन्स्ले दुई तर्फी भाडादर रु. ३५ हजार प्रतिव्यक्ति तोकिएको छ । साथै सो मूल्यमा ट्याक्स कायम नगरिएको बताइएको छ । आकर्षक टिकट दर पुष १६ सम्म…