Logo

एभरेष्ट बैंकमा नयाँ सिइओ, कात्तिक १६ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । एभरेष्ट बैंकले कात्तिक १६ गतेबाट लागू हुने गरी अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले नयाँ सिइओ नियुक्त गरेको हो । सेठ पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक हुन् । कार्यभार सम्हाल्नुअघि नै उनले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई औपचारिक भेट गरिसकेका छन् । त्यस्तै…