Logo

सवै समूह घट्दा करिव१८ अंकले ओरालो लाग्यो नेप्से, ७१ करोड ३२ लाखको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक १७ दशमलव ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५१ दशमलव ८९ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समूह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३३ दशमलव ४६…