Logo

हेटौंडा र उदयपुर सिमेन्ट संचालनको तयारी, स्थलगत अध्ययन गरिँदै

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट तथा उदयपुर सिमेन्टको अध्ययन शुरु गर्ने भएको छ । ती उद्योगको अध्ययनका लागि टास्क फोर्स तयार गरिएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । हेटौंडा सिमेन्टका लागि पुष्कर बज्राचार्य र उदयपुर सिमेन्टको अध्ययनका लागि विजय घिमिरको संयोजकत्वमा टास्क फोर्स तयार गरिएको उनले हो । बन्द रहेका ती…