Logo

भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन, महानगरको साँचो उपहार

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । महानगरपालिकाले आज काठमाडौंको सभागृहमा एक कार्यक्रम गरी मा नागरिक अभिनन्दन गर्न लागेको हो । काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गर्न बताएको छ । साँझ ५ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा मुखर्जीलाई सम्मान गरिनेछ । मुखर्जीलाई प्रमुख…