Logo

एकै दिन १३ सयले बढ्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ ५८ हजार २ सय पुगेको छ । मंगलवार प्रतितोला ५६ हजार ९ सयमा कारोवार भएको सुन आज १ हजार ३ सयले उकालो लागेको हो । बुधवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदीको भाउ ८ सय ४५ पुगेको छ…