Logo

लक्ष्मीले साढे १५ करोड कमाउँदा एसवीआईले कमायो साढे ३५ करोड

काठमाडौंं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो कमाई गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४ करोड ६५ लाख रुपैयाँले बढी हो । बैंकले सो अवधिसम्म आईपुग्दा ५१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरि ४४ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ…