Logo

बिनोद चौधरीले पाए लिडरशीप अवार्ड, विश्व बजारमा वाईवाईको हिस्सा दोब्बरले बढाउँदै

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई फोस्र्ट एण्ड सलिभनले ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्ड २०१६ द्वारा सम्मानित गरेको छ । फोस्र्ट एण्ड सलिभनले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्डद्वारा सम्मानित गरिएको बताएको छ । साथै नेपालको निजी क्षेत्र, स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको…